‹‹ ‹ › ››
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी।त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।15।।