‹‹ ‹ › ››
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो।अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो विधाताले मानू अभय पदमा दाखिल गर्यो।।17।।