‹‹ ‹ › ››
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ, नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ।नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ।।19।।