‹‹ ‹ › ››
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी।वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह।।20।।