‹‹ ‹ › ››
ठिटी झैं गर्थिन् ती नटखटs: छिटी झन् पयरमा थियिन्s: दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा।हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी।।21।।