‹‹ ‹ › ››
म तेही वासन्ती मधुर छविको रङ्गरसमा डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा।डटें चौबाटोमा पथिक जनको आश्रय बनी सबै लागे मेरो प्रणयवश भै गर्न सह्रनी।।24।।