‹‹ ‹ › ››
त्यहाँदेखी मेरा जति जति बिते जीवनघडी उती खुल्दैआये क्रमसित विपत्का हतकडी।यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो उताको खातामा s:तरुण तपसीs: नाम दरियो।।25।।