‹‹ ‹ › ››
सहू सर्दी, गर्मी बहुत बलियो आसन कस, रहू चौकीभित्रै, कठिन तपको भोग सकस।भनी मानू मेरो स्थितिनियमको बन्धन गरी विधाताले बार्यो अति कठिन बारै वरिपरि।।12।।