‹‹ ‹ › ››
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी।जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु।।16।।