‹‹ ‹ › ››
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै।तिनैलाई ठान्थें परिजन तथा जीवन पनि तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।18।।