‹‹ ‹ › ››
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा अकालैमा त्यस्तो गतिसँग परी कालवशमा।लडेको देख्नाले हृदय सहसा चर्र चिरियो दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो।।22।।