Tarun Tapsi


शिकारी संहारी अबुझ हतभागी मनुजको

थियो कस्तो कस्तो विकट अनुहारै दनुजको।

अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी

छुनासाथै निस्क्यो कठिनसित s:चीं चीं, चिरिरिरीs:।।23।।