‹‹ ‹ › ››
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा।हुँदो हो ता, कालो धरणितल कैलाससदन बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन।।24।।