Tarun Tapsi


चरीको त्यो s:चीं चींs: मय रुदन वा क्रन्दन कडा

थियो जान्नेलाई अमरकृत विद्यालय खडा।

नसम्झी यो केही अबुझ शठले भित्र मनमा

चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा।।25।।