‹‹ ‹ › ››
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा।चरीको s:चीं चींs: मा उस बखत मैले जुन कुरा सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा।।26।।