‹‹ ‹ › ››
निराशाको पर्दा मलिन मनको भेदन गरी मुटूमा झल्काई अति रुचिर आलोकलहरी।उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि।।3।।