‹‹ ‹ › ››
बिताई वा भोगी विकट हिमको सङ्कट सबै म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भैठुला साना सारा पथिक पथको मङ्गल सरी मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि।।4।।