‹‹ ‹ › ››
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला कडा दैवी बाधामय अति नराम्रा खुडकिला।सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि।।6।।