‹‹ ‹ › ››
दया हो पृथ्वीको अति चहकिलो पारसमणि दया नै हो कालो भवजलधिको मुख्य तरणी।दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ? म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ।।24।।