‹‹ ‹ › ››
म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको।यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै?।।25।।