‹‹ ‹ › ››
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी।दया माया छोडी मनुज कुन तृष्णावश परी मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी?।।3।।