‹‹ ‹ › ››
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र उस बखत फुरेका वाक्य साह्रै पवित्र।कठिनसित बताई बर्बरी आँशु झारी मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।31।।