‹‹ ‹ › ››
हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी उही मारी, पापी कठिन करको लर्कन गरी।चल्यो व्याधा, साथै पवन पनि तातो हररर, बह्यो मानू सारा प्रकृतिपथमा भित्र जहर।।2।।