‹‹ ‹ › ››
यति भनी तपसीले मन्द निःश्वाससाथ मुखकमल झुकाये, बन्द भो सूक्तिपात।म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र मनन मन लगाई गर्न थालें पवित्र।।26।।