‹‹ ‹ › ››
म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा परी भागीहाले विगह बिचरा दूर वनमा।बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा घृणा ज्यादा लाग्यो मनुजमतिको त्यो पतनमा।।3।।