‹‹ ‹ › ››
अहो यस्तो कालो विकट परहिंसाकुरुचिले बिगारेको वातावरण कुन दैवी सुरुचिले?सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा म एक्लै झोक्रायें नयन युग चिम्ली विजनमा।।6।।