‹‹ ‹ › ››
फराकीलो चौकीउपर बलियो आसन कसी म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी।थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले।।2।।