‹ ›
म वाच्य को हो कसरी कहाँ बसीरहेछ त्यो इन्द्रिय जालमा पसीचिनिन्न आफूकन आफुले किनतँलाइ मालुम् छ कि यो कुरा मन मनुष्य हुँ ब्रह्म विवेक खातिर निवास हो इन्द्रिय, जाल होइन रहस्य यो मानवसिर्जना फगत् स्वयं सबै हो तर भन्छ चिन्दिन।।2।।