‹ ›
स्वयं निराधार विषे टनाटनअसंख्य ब्रह्माण्ड खडा गरीकनजगत् जगायो कुन कर्मिले किनतँलाइ मालुम् छ कि यो कुरा मन कवित्वका लागि कुनै नचाहिने जमीन आधार, कतै नबाँधिने त्यसै गरी भाव र अर्थयोगले जगत् सदा सन्तुलिंदै खडा भयो।।3।।