‹ ›
कदापि कत्ती नलगाइ ठक्करग्रहादिलाई दिनहूँ निरन्तरघुमाउने को छ खडा भईकनतँलाइ मालुम् छ कि यो कुरा मन स्वधर्मले चल्छ जगत् सबैतिर स्वयं नियन्ता ग्रह खेचरादि छन् अदृश्य कोही पनि छैन है बुझ्यौं विवेक विज्ञान लगाउने गरौं।।4।।