‹ ›
तरङ्गमा रंगमगिँदा यसै म ताअहो पुगेंछू अहिल्यै कता कताकसो गरे मिल्दछ शान्तिसाधनबता बुझेसम्म अलीकता मन तरङ्गका रंग र छाल बन्दछन् त्यसै गरी चित्त मनुष्यको पनि अशान्त बन्छन् स्वयमेव निष्क्रिय क्रिया गरी नित्य रमाउने गर।।66।।